इलाम-२ को मतगणना आइतबार बिहानबाट

इलाम-२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहान मात्र सुरू हुने भएको छ। सबैतिरबाट मतपेटिका संकलन भइनसकेकाले रातिबाटै गणना सुरू गर्ने योजना कार्यान्वयन नहुने भएको हो।  मतपेटिका बेलैमा संकलन भए आजैबाट गणना थाल्ने योजना थियो,' इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, 'सबैतिरबाट मतपेटिका आइपुग्न रातभरि लाग्ने रहेछ। बिहान २ बजेसम्म आइपुग्ने अनुमान छ। त्यसैले…