ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन्। मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लाग्ने भएको छ। राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन्। उनले सो ब्लकले आफूलाई राम्रो व्यवहार नगरेको बताए। हजारौँ…