ट्रम्पले क्यानडा र मेक्सिकोमाथि लगाएको कर एक महिना लागु नगर्ने सहमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि लगाएको कर लागु गर्न एक महिनाको लागि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमसँग गरेको कुराकानीपछि एक महिनाका लागि नयाँ कर लागु नगर्ने भएका हुन् । ट्रम्पसँगको कुराकानीपछि क्यानडा र मेक्सिकोले तुरुन्तै अवैध आप्रवासीलाई रोक्न १० हजार सुरक्षाकर्मी…