शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने

ढाका– बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनासहित उनीनिकट ६ जनाविरुद्धको मुद्दा दर्ता गरेको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकारेको हो। अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका…