काठमाडौँ - पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रूपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको…