मेष : दिन राम्रो रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। विपक्षी साथीसँग गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ। वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ। शत्रुबाट प्रसंसा हुने दिन छ।। मिथुन : दिन सामान्य छ।…