बारा — बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि अनियमितताको गम्भीर आरोपमा छानविन सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर छानविन थालेको छ। वाइवाको स्थानमा मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई सिमराको नयाँ इन्चार्जको जिम्मेवारी दिइएको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले पुष्टि गरे। वाइवा गत पुसमा सिमरा सरुवा…