टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

धनगढी । अछामको ढकारी गाउँपालिका(१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका(८ पल्साताकी दुवै किशोरी ९फूपुभदैनी नाता पर्ने० को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको…