हङकङमा जारी चार देशीय टी-२० सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले हङकङमा आजदेखि शुरु भएको चार देशीय टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहित पौडेलले ३७. आसिफ सेखले…