काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको अभियोग लागेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटी माग गरेको छ । जिल्ला अदालत ललितपुरले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो । शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो । भैंसेपाटी प्रभागको…