ममता काफ्ले प्रकरणमा मनसास पार्क प्रहरीले महत्वपूर्ण सूचना पाएको खुलासा

काठमाडौ । अमेरिकाको भर्जिनियास्थित मनसास पार्क प्रहरीले काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परेको बताएको छ । अमेरिकाको भर्जिनियास्थित मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको हो । मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख…