चाडपर्वका नाममा विकृति बढेकामा चिन्ता छ : उपप्रमुख अधिकारी

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका अहिले दसैँ लक्षित बजार अनुगमन र सौर्यन्दर्यकरणको काममा व्यस्त छ । दसैँका नाममा व्यापारीबाट उपभोक्ता नठगिऊन भनेर हरेक पसलमा मूल्य र गुणस्तरको चेकजाँच गरिरहेको छ । नगरपालिकाको बजार अनुगमन संयोजक रहेकी उपमेयर सुशीला अधिकारी अहिले अधिकांश समय बजार क्षेत्रमा अनुगमन गर्दै गर्दाको अवस्थामा भेटिन्छिन् । नागरिकको गुनासो प्राप्त हुनासाथ अनुगमनमा…