काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार दुईसय रूपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बुधबारको तुलनामा प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदै सुन कीर्तिमानी मूल्यमा पुगेको हो। बुधबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। बुधबार सुन तोलामा ८ सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँमा…