एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको र उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ । लामालाई बुधवार पक्राउ गरिएको हाे।  ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा…