काठमाडौँ । युद्धग्रस्त इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उनीहरूकाे उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हाे । यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावास जनाएको छ । गएको शनिबार (असोज…