काठमाडौ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। महाशिवरात्रिका अवसरमा शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न मन्दिरको पूर्वपट्टीको ढोकाबाट मन्दिरतर्फ जाँदै भक्तजन । महाशिवरात्रि पर्वका अवसरमा पोखरा…