काठमाडाैँ । नयाँ गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी हुने भएको छ। बन्दै गरेकाे सरकारमा नेकपा एस २ मन्त्रालयसहित सहभागि हुन लागेकाे हाे । एसकाे आज बसेकाे सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हाे । संघीय मामिला मन्त्रालयसहित थप अर्को एक मन्त्रालय पाउनुपर्ने नेकपा एसकाे माग छ ।