काठमाडाैँ । बाग्मती प्रदेश राजधानी हेटाैँडाबाट संघीय राजधानी काठमाडाैँ जाेड्ने छाेटाे बाटाे निर्माणमा सबैकाे चासाे छ । मुग्लिनकाे बाटाे लामाे पर्ने तथा पहिराेले बारम्बार दुःख दिइरहने भएकाले याे बाटाे कहिले बनिसक्छ भन्ने पर्खाइमा मानिस छन् । यसैबीच, बाग्मती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्ड आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका…