इतिहासमा पूर्वाधार : झुलाघाटकाे पुल र नामकरण

केही वर्षअघि भारतीय एसएसबीद्वारा तुइन काटिएका कारण महाकाली नदीमा खसेर एक नेपाली युवाको मृत्युको समाचार निकै छाएको थियो । भारतीय एसएसबीका जवानहरूले फलामे आरा बोकेर हिँड्नु तथा जथाभावी बाँधिएका तुइन काट्दै हिँड्नु त्यस क्षेत्रका लागि कुनै नौलो घटना होइन । तुइन काटेर एसएसबीका जवान गएपछि फेरि तुइन बाँधेर यात्रा गर्न त्यहाँका जनता बाध्य भएको दशकौँ…