अयोध्या राम मन्दिरसँग जोडिएका २२ रोचक तथ्य

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा सोमबार राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुँदैछ । राम जन्मभूमि अयोध्यामा लामो पहलपछि निर्माण भएको यो मन्दिरसँग सम्बन्धित केही रोचक तथ्य छन् । १. अयोध्यामा निर्माण भएको राम मन्दिरको डिजाइन सन् १९९८ मै तयार भएको थियो । यसलाई अहमदाबादस्थित सोमपुरा परिवारले डिजाइन गरेको हो । यद्यपि भारतको…