करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित

काठमाडौँ -करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो । उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलााल चौधरीले पुरस्कार प्रदान गरेका थिए । यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना…