बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्र भइसकेको छ । पूर्व मालढुंगादेखि पश्चिम पातीहाल्नेसम्म करिब १४२ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटरबाहेक सबै सडक कालोपत्र भएको छ । कालोपत्र भएको सडक विभिन्न स्थानमा क्षतविक्षत् बनेको छ । बिनाइन्जिनियर निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठुलो क्षति पुर्याएको छ । सकडमा क्षति पुर्याउनुका साथै…