कञ्चनपुर । सुदूरपश्चिमको आर्थिक समृद्धिसँग जोडिएको कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पक्की पुल निर्माणको अवधि लम्बिँदै गएको छ । सुरुआतका वर्षमा निर्माणले गति पाए पनि निर्माणको अन्ततिर पुग्दा बजेट अभाव र पुलसँगै बनेका पोखरीको ‘गाइडबन्ड’को ‘डिजाइन भेरिएसन’ नहुनेलगायत कारणले पुल निर्माणको अवधि लम्बिँदै गएको हो । महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल…