कावासोती, । पाँच वर्षदेखि कालीगण्डकी कोरिडोरको खोलामा पक्की पुुल बनाउँदै गरेका ठेकेदार निर्माण अलपत्र पारी भागेपछि स्थानीय बासिन्दा ठेकेदारको खोजी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय कावासोती पुुगेका छन् । कालीगण्डकी कोरिडोरको गैँडाकोट पाल्पा खण्डका सबै खोलामा पुुल बनेर सकिँदा पनि गैँडाकोट र बुुलिङटार जोड्ने तरङ्गा खोलामा अहिलेसम्म पुुल नबन्दा यो सडक भएर यात्रा गर्नेले हैरानी…