निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता दिएन

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ। आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने निर्णय गरेको छ। आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीतालाई अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ। टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर…