पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको खराब कर्जा औसत साढे १७ प्रतिशत बढेको देखिन्छ । गत असारसम्म बैंकहरूको औसत एनपीएल १७.५६ प्रतिशत बढेर ४ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा औसत ३ प्रतिशत मात्रै…