काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन्। सोमबार विश्वासको मत प्रयोजनका लागि राखिएको बैठकबाट एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्। प्रदेश सभामा रहेका कूल ४० सदस्य रहेकामा ३७ जना प्रदेश सांसद सहभागी थिए। त्यसमध्ये २३ मत प्रस्तावको पक्षमा परेको छ। र उनको…