महेन्द्रनगर (धनुषा) । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन। तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो। 'हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन। आज त आफ्नै आँखा अगाडि रेल…