भाटभटेनीका मालिकलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

काठमाडाैँ । ललिता निवासको सरकारी जग्गा हिनामिनामा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको छ । अदालतले उनीसँग २ करोड ४६ लाख धरौटी…