विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेकाे वार्षिक बजेटप्रति विराटनगरका उद्योगी-व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार संघको कार्यालयमा उद्योगी एवं व्यापारीहरूले सञ्चारकर्मी सामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए । आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विगतको भन्दा केही कम भए पनि बजेटले धेरै…