काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण…