लुम्बिनी प्रादेशिक महोत्सवः एकैदिन १५ हजार दर्शकको घुँइचो

लुम्बिनी । चेम्बर अफ कमर्श, रुपन्देही ९उद्योग व्यापार संगठन, रुपन्देही० को आयोजनामा भैरहवामा सञ्चालन भइरहेको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा दर्शकको घुइँचो बढेको छ । मंसिर ९ गते शनिबार मात्रै (एकैदिन) १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका गेट, टिकट तथा परिचयपत्र…