काठमाडौँ– बंगलादेशले नेपालबाट करिब ५० मेगावाट बिजुली लैजाने सहमति भएको छ । गएको सोमबार र मंगलबार नेपाल–बंगलादेश ऊर्जा वार्ता बैठकको पहिलो चरणमा यस्तो सहमति भउको हो । दुवै देशका सचिवस्तरीय बैठकमा भारतलाई मनाएर ४० देखि ५० मेगावाट बिजुली बंगालदेश लैजाने सहमति भएको हो । भारतीय प्रसारण लाइन प्रयोग गर्ने सम्बन्धमा छलफल गर्न त्रिपक्षीय बैठकका लागि भारतलाई…