खानै नमिल्ने रङ्ग मिसाउने चर्चापछि व्यवसायीले माछामा रङ्गको प्रयोग हटाउन थाले

धादिङ । माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् । ‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’,…