काठमाडौं महानगरले ल्यायाे ‘एक वडा : एक नमुना कार्यक्रम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय स्तरमा नै निर्मित बस्तुहरूको बजारीकरणको लागी पनि महानगरले बजारीकरणको लागि सहयोग गर्ने भएको हो । जसका लागि महानगले ‘एक वडा : एक नमुना कार्यक्रम’ मार्फत मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु…