म्याग्दीको जंगली रातो च्याउको माग सहरदेखि विदेशसम्म, प्रतिकिलो पाँच हजार रुपैयाँसम्ममा बिक्री

म्याग्दी- यहाँको मालिका गाउँपालिका-५ देवीस्थानका रेशम बूढामगर हिजोआज जंगलमा रातो च्याउ खोज्नमा व्यस्त छन्। बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमकी देविकला घर्तीको परिवारका सदस्यहरु च्याउ खोज्न जंगलमै दिन बिताउने गर्छन्। ओसिलो जंगलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना,…