दुबईमा म्यानेजरको जागिर छाडेर नेपालमा च्याउखेती, मासिक सवा लाख कमाइ

काठमाडौँ । वैदेशिक रोजगारीमा ५ वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा १ करोड रुपैयाँ लगानी गरेका छन् । युएईमा म्यानेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै १ लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु…