काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यसैगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको…