पुनः ८०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।…