बिहीबार पनि घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । हिजो १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन १ लाख ११…