काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…