फोर्स मोटर्सका गाडी किन्नेले पाउनेछन् रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

काठमाडौँ । फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्रान्डका सवारीसाधनमा सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ । सो कार्यका लागि आयोजित कार्यक्रममा आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष डा ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्यले…