फोटोन ग्रुप र पियाजियोबीच सहकार्य

काठमाडौं । चिनियाँ सवारी उत्पादन कम्पनी फोटोन ग्रुपले यूरोपियन मार्केटका लागि इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउन पियाजियो ग्रुपसँग सहकार्य गर्ने भएको छ। पियाजियो ग्रुपका सीईओ मिसेल कोलानिंनो र फोटोन मोटर ग्रुपका भाइस प्रेसिडेन्टले अक्टोबर १९ मा चीनको बेइजिङमा एक कार्यक्रमबीच नयाँ रेन्जको इलेक्ट्रिक लाइट कमर्सियल गाडी बनाउने सहमति गरेका हुन्। सहमतिअनुसार यो गाडी इटालीमा रहेको…