थाक्रामा राखिएको मकै र पृष्ठभूमिमा धौलागिरि हिमाल

म्याग्दीको रघुगङ्गा गाउँपालिका – ५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।