काेराेनाले चिनाएकाे मनमाेहक तीनधारे, जाने हाेइन त घुम्न ? [तस्बिरहरू]

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ। वारि डाँडामा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ- तीनधारे झरना क्षेत्रमा। जहाँ घुम्न जानेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाउनेको घुइँचो उत्तिकै छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे…