पर्यटनबाट आर्थिक समृद्धि खाेज्न पदमार्ग निर्माणमा जुट्याे हतुवागढी

भोजपुर । काेसी प्रदेशकाे पहाडी जिल्ला भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण सुरु गरेकाे छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । १ करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ…