सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण हालसम्म सात वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन् । गत आर्थिक वर्षमा एउटा बैंक बाहेक अन्य ६ वटा वाणिज्य बैंकको नाफा बढेको छ…