उपभोक्ता मूल्य सूचकांक गणनाका आधार वर्ष फेरियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैंकले आधार वर्ष फेरेको हो । नयाँ मूल्य सूचकांकमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकांक अनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी…