काठमाडौं- एनआईसी एसिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिसा कोब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका ग्राहकले पाउनेछन् । यसको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधा उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको हो । यती एयरलाइन्सको…