गरिमा विकास बैंकको ‘गरिमा रोड रेस २०८२’ सम्पन्न

काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्धारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा २०८२ मंसिर ६ गते शनिबार आयोजित ‘गरिमा रोड रेस २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। १८औं वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल…