मुक्तिनाथ विकास बैंकले सहयोग गर्यो ५ हजार विद्यार्थीलाई दिवा भोजन

धनगढी । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमा सञ्चालन हुन लागेको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले एक कार्यक्रमबिच हस्तातरण गर्नुभयो । सिइयो मानन्धरले २ लाखको चेक हस्तान्तरण गर्नुभयो । बैंकको सहयोगमा फुड फर लाइफ नेपालले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी…